कम्प्यूटरको परिचय र यसको पुस्ताहरू( Definition of computer and its generation).
सजिलै भन्नु पर्दा कम्प्यूटरको काम गर्ने तरिकालाई यसरी बुझन सकिन्छ।
Input - processing- output.
कम्प्यूटरको अविष्कार कस्ले गर्यो ( who invented computer):-
आधुनिक कम्प्यूटरको पिता भनेर कसलाई चिनिन्छ ? हुन त यस क्षेत्रमा धेरै व्यक्तित्वहरूले आफ्नो योगदान दिएका छन तर सबैभन्दा धेरै योगदान Charles Babbage ले दिएका छन त्यसैले Charles Babbage लाई कम्प्यूटरको पिता भनेर चिनिन्छ।Charles Babbage ले सबैभन्दा पहिले Analytical Engine सन् 1837A.D मा निकाल्नु भएको थियो।
ऊहाँको यो Engine मा ALU,Basic flow control र Integrated memory को concept लागु गरिएको थियो । यसकै base बाट आजकलको कम्प्यूटरको Design गरिएको छ।
कम्प्यूटरको पुस्ताहरू ( Generation of computer):-
कम्प्यूटरको विकासलाई officially रुपमा generation मा बाँडिएको छ। जुन चाहि 5 वटा generation छन। जसरी जसरी कम्प्यूटरको विकास हुदैँ गयो त्यसरी नै कम्प्यूटर computer लाई अलग- अलग generation मा विभाजन गरियो जसकारण computer लाई अझै राम्रोसँग बुझ्न सजिलो भयो ।
1):- first generation of computer (1940 - 1956) " vaccum tubes".
2):- second generation of computer (1956 -1963) " transistors ".
3):- third generation of computer (1964 -1971) " Integreted circuits".
4):- fourth generation of computer( 1971 -1985) " microprocessor ".
5):- fifth generation of computer (1985 -present) " artificial intelligence ".
1):- First generation of computer (1940 -1956):-
First generation को कम्प्यूटर vaccum tubes लाई circuitry अनि magnetic drum लाई memory को लागि प्रयोग गरिन्थयो। यस generation को कम्प्यूटरलाई चलाउन धेरै शक्तिको आवश्यकता हुन्थ्यो। धेरै ठुलो हुनुको कारण यसमा Heat को समस्या हुन्थ्यो। यस generation को computer मा machine language को प्रयोग गरिन्थ्यो। Eg :- UNIVAC ,ENIAC Computer.
2):- second generation of computer (1956 -1963) " Transistors "
सेकेन्ड जेनेरेशनको कम्प्यूटर मा vaccum tubes को सट्टा transistors को प्रयोग गरियो जसकारण यो सानो,छिटो,सस्तो र धेरै energy efficient थियो । यसले पहिलो जेनेरेशनको कम्प्यूटरको तुलनामा कम heat generate गर्थ्यो तर मनि heat को समस्या अझै पनि बाँकी नै थियो । यसमा high level programming language को प्रयोग गरिएको थियो। Eg :- COBOL ,FORTRAN ETC.
3):- third generation of computer (1964 -1971) "Integrated circuits"
यस generation को कम्प्यूटरमा पहिलो चोटी Integrated circuits को प्रयोग गरियो जसमा transistors लाई सानो सानो गरेर silicon chip भित्र हालिन्थ्यो जसलाई semi- conductor भनिन्थ्यो। semi - conductor ले गर्दा कम्प्यूटरको processing गर्ने क्षमता बढयो । पहिलो चोटी यस generation को कम्प्यूटरलाई user friendly बनाउनलाई monitor,keyboard र operation system को प्रयोग गरियो र साथ साथै बजारमा launch गरियो।
4):- fourth generation of computer (1971 -1985) "microprocessor "
यस generation को कम्प्यूटरमा microprocessor को प्रयोग गरियो। जसमा हजारौ Integrated circuit लाई एऊटै silicon chip मा embedded गरियो जसकारण यस generation को कम्प्यूटरको आकारलाई कम गर्न सकियो । microprocessor को प्रयोगले कम्प्यूटरको efficiency अझै बढ्यो जसले गर्दा धेरै नै कम समयमा ठुलो ठुलो calculation accuracy को साथमा गर्न सकिन्थ्यो।
5):- fifth generation of computer (1985 -present ) " Artificial intelligence "
अहिले भएका सम्पुर्ण कम्प्यूटरहरू fifth generation का नै हुन जहा artificial intelligence ले आफ्नो दब दबा कायम गरेको छ। नयाँ नयाँ technology जस्तै speech recognition, quantum calculation यिनीहरू जस्तो advance technology प्रयोगमा आउन थालेका छन। यस generation को कम्प्यूटरमा artificial intelligence भएको हुनाले स्वयम आफै decision लिन सक्ने क्षमता भएका कम्प्यूटरहरू हुन्छन र बिस्तारै यसलाई automated गरिन्छ।
कुनैपनि modern digital computer मा कति component हरू हुन्छन तर त्यसमा केहि महत्वपूर्ण हुन्छन जस्तै :- input device,output device ,cpu(central processing unit),mass storage device and memory.
कम्प्यूटरको कार्य (function of computer:-
कम्प्यूटरको मुख्य काम भनेको गनणा गर्नु नै हो तर आजभोली कम्प्यूटरको प्रयोग विभिन्न प्रकारको काम मा गरिन्छ। आउनुस जानौ की कम्प्यूटरले कसरी काम गर्दछ।
Input - process - output
Input data :- यो पहिलो step हो जसमा raw information input device को मदतले कम्प्यूटर भित्र data हालिन्छ। जस्तै :- letter,picture and video also.
Process:- यो दोस्रो चरणमा input गरिएको data लाई निर्देशन अनुसार processing गर्छ। यो पुर्ण रुपमा internal process हो।
Output:-output भनेको जुन डाटा process भईसकेको हुन्छ त्यसको result देखाउने हो ।आफ्नो ईच्छा अनुसार देखाईएको result लाई save गरेर memory भित्र भविष्यमा use को लागि राख्न पनि सकिन्छ।
कम्प्यूटरको केही part हरुको संक्षिप्त विवरण:-
Motherboard:- कुनै पनि कम्प्यूटरको main circuit board लाई motherboard भनिन्छ। यो एउटा पातलो प्लेट जस्तो देखिन्छ। कम्प्यूटरमा भएको हरेक part लाई motherboard सँग जोडिएको हुन्छ जस्तै :- cpu,memory,optical drive सबै port हरूको connection पनि motherboard मा जोडिएको हुन्छ। motherboard मा कम्प्यूटरको सबै part हरू directly वा indirectly जोडिएको हुन्छ ।
CPU:- cpu ( central processing unit ) कम्प्यूटरको दिमाग हो। यो computer case को भित्र motherboard मा पाईन्छ यसले कुनै कम्प्यूटर भित्रको हरेक क्रियाकलापलाई processing गर्ने काम गर्दछ। जति धेरै processor को स्पीड हुन्छ त्यती नै चाडै processing भई result देखाउछ।
RAM:- RAM लाई random access memory पनि भनिन्नछ। यो एउटा system को short - term memory हो ।जब जब कम्प्यूटरले कुनै काम गर्छ तब तब Ram ले temporarily त्यो result लाई ram मा save गर्दछ । यदि त्यहि क्रममा कम्प्यूटर बन्द भयो वा बिजुलि गयो भने डाटा हराउन पनि सक्छ । डाटा हराउन न दिन बिच बिचमा हामीले डाटालाई save गरीराख्नु पर्छ। save गरेको data, data hard drive मा जान्छ जहाँ लामो समय सम्म data राख्न सकिन्छ र future मा use गर्न सकिन्छ । RAM लाई Megabyte (MB) वा Gigabyte मा नापिन्छ। जति धेरै RAM हुन्छ त्यति नै राम्रो हुन्छ।
HARD DRIVE:- Hard drive त्यो component हो जहा software,document र अरू file हरूलाई save गरिन्छ। Hard drive मा data लामो समय सम्म store राख्न सकिन्छ ।
Power supply unit:- power supply unit को काम main power supply सँग power लिई आवश्यकता अनुसार अरू component लाई supply गर्नु हो।
Expansion card:- सबै कम्प्यूटरमा expansion slot हुन्छ जसको मदतले हामी भबिष्यमा कुनै expansion card लाई add गर्न सकिन्छ ।यसलाई PCI ( peripheral components interconnect ) पनि भनिन्नछ तर अहिले को motherboard मा built in slots पहिले देखि नै हुन्छ । केही पुरानो expansion card को नाम जुन हामी पुरानो कम्प्यूटरलाई update गर्नलाई use गर्न सकिन्छ । ति यसप्रकार छन :-
- video card
- sound card
- network card
- bluetooth card ( adapter).
Note;- क्रिपया कम्प्यूटर servicing गर्नु भन्दा अघि main power supply बन्द गर्नुहोला।
Computer Hardware and Software
HARDWARE:- computer hardware भनेको यस्तो part हरू हुन जसलाई हामीले सहजै हेर्न र छुन सक्छौ त्यस्तो part हरूलाई कम्प्यूटर hardware भनिन्छ। जस्तै :- mouse,keyboard ,monitor etc.यसलाई हामी physical device पनि भन्न सकिन्छ ।
Software:- software भनेको code हरूको collection हो जसलाई हामीले आफ्नो machine को hard drive मा install गरेको हुन्छौ hardware चलाउनको लागि जस्तै :- chrome,opera,internet browser etc. तसर्थ, हामी यो भन्न सक्छौ कि कम्प्यूटर software र hardware दुवैको मिक्षण हो र दुवैले समान भुमिका निर्वाह गर्दछ र दुवै साथ मिलेर काम गर्छन।
कम्प्यूटरको प्रयोग (use of computer):- कम्प्यूटरको प्रयोग आज हरेक क्षेत्रमा हुन्छ जस मध्ये केही बुंदागत रूपमा तल प्रस्तूत गरिएको छ।
- शिक्षा को क्षेत्रमा
- health and medicine
- विज्ञानको क्षेत्रमा
- business को क्षेत्रमा
- entertainment को क्षेत्रमा
- government क्षेत्रमा
- Defence को क्षेत्रमा
कम्प्यूटरको फाईदा र बेफाईदाहरू:- तपाईहरूलाई थाहा नै छ की हरेक वस्तुको फाईदा र बेफाईदाहरू हुन्छन जसलाई तल बुदा गत रूपमा प्रस्तूत गरिएको छ।
फाईदाहरू:-
- multitasking
- cost / storage capacity
- accuracy
- data security
बेफाईदाहरू:-
- virus and hacking attacks
- online cyber crime
- employment opportunities मा कमि
Fullform of computer
C :- common
O :- oriented
M :- machine
P :- particularly
U :- used for
T :- technical and
E :- Education
R :- Reasearch.
Types of computer कम्प्यूटरको प्रकार:- कम्प्यूटर मुख्य रूपमा तिन किसिमको हुन्छ। जुन यस प्रकार छन।
1.Analog computer
2.Digital computer
3.Hybrid computer
1.ANALOG COMPUTER:- यसको प्रयोग भौतिक एकाई ,दबाव ,तापक्रम, लम्बाई,गति आदि नापने गरिन्छ। उदाहरण :- मौसम विभाग
2. DIGITAL COMPUTER:- हामीले प्रयोग गर्ने वा कार्यालयहरुमा प्रयोग हुने कम्प्यूटरहरु digital computer हुन । जसमा digital तरिकाले data feed गरिन्छ र result प्राप्त गरिन्छ। बजारमा भएको कम्प्यूटरहरू प्राय digital computer नै हुन्छ। digital computer हरूले data र program लाई binary 0 र 1 संख्यामा परिवर्तन गरि electronic रूपमा लान्छ।
Hybrid computer:- analog computer र digital computer दुवैको गुण भएको कम्प्यूटर हो। hybrid computer को result लाई analog र digital computer भन्दा धेरै विश्वसनीय मानिन्छ। यो कम्प्यूटर को प्रयोग धेरै जसो medical क्षेत्र ( ICU ) मा गरिन्छ।
कम्प्यूटरको भबिष्य Future of computer:- computer मा दिनहु परिवर्तन भई रहेको छ र दिन दिनै सस्तो र धेरै कार्यक्षमता भएको कम्प्यूटरहरू बजारमा आईरहेका छन । ज मानिसको आवश्यकता अनुसार कम्प्यूटरमा बदलाव देखन सकिन्छ । जहाँ पहिले कम्प्यूटर ठुलो आकारको हुन्थ्यो तर आज कम्प्यूटर हाम्रो हातमा मज्जाले समाऊछ ।
एऊटा यस्तो समय आऊछ जब कम्प्यूटर हाम्रो मन मस्तिष्क द्वारा control हुन्छ। अहिले scientist हरू DNA COMPUTER, NEURAL COMPUTER AND QUANTUM COMPUTER माथि धेरै Research गरि रहेका छन। यसका साथै artificial intelligence माथि पनि निरन्तर research गरि रहेका छन ।
FAQ:-
1.कम्प्युटरलाई नेपालीमा के भनिन्छ?
कम्प्युटरलाई नेपालीमा शुसाङ्ख्य भनिन्छ।
2.कम्प्युटरको पिता भनेर कसलाई चिनिन्छ?
= कम्प्युटरको पिता भनेर charles babage लाई चिनिन्छ।
3.कम्प्युटरको कतिवटा पुस्ताहरु छन् ?
= कम्प्युटरको पाँचवटा पुस्ताहरु छन् ।
1.first generation of computer
2. Second generation of computer
3. Third generation of computer
4. Fourth generation of computer
5.fifth generation of computer.
3.कम्प्युटरको अविष्कार कहिले भयो ?
= कम्प्युटरको अविष्कार सन् १८३७ a.d मा भएको थियो।
आज तपाईहरूले के- के सिक्नु भयो :- अहिले सम्म तपाईहरूले कम्प्यूटरको परिचय definition of computer and its generationsसिक्नु भयो र साथै कम्प्यूटर समबन्धित समपुर्ण जानकारीहरू हासिल गर्नु भाको होला भने आशा गरेको छु र तपाईहरू लाई computer technology को बारेमा ज्ञान भएको होला। यो जानकारीलाई आफ्नो साथि , भाई , ईष्ट मित्रहरू सँग share गर्न नभुल्नु होला साथै केही doubt हरू छन भने सोधन सक्नुहुनेछ ।धन्यवाद
1 Comments
Very good information ����
ReplyDelete