कम्प्यूटरको इतिहास र नेपालमा कम्प्यूटरको इतिहास र विकास ( history of computer and the history of computer in nepal).
आजको युगमा computer भनेको कसलाई थाहा छैन होला। आज हाम्रो जिवन शैलीलाई सजिलो बनाउनमा कम्प्यूटरले पनि महत्वपूर्ण भूमिका निभाई रहेको छ तर computer को विकास एक्कासी त भएको छैन होला। आउनुस हामी कम्प्यूटरको इतिहास history of computer in nepali बारे जानौ।
आज हामी कम्प्यूटरको सहयोगले विभिन्न प्रकारका कामहरू गरिरहेका छौ। आज computer हाम्रो जिवनको हरेक क्षेत्रमा ठाऊ अगोटन सफल भएको छ चाहे त्यो education होस या entertainment ,scientific research and development or medical. यसै बिषयलाई मध्ये नजर गरी आज हामी यस artical मा हामी कम्प्यूटरको इतिहास र यसको इतिहास नेपालमा history of computer and the history of computer in nepal नेपाली भाषामा चर्चा गर्ने छौ। जसको लागि यो पुरै article लाई ध्यानपूर्वक पढ्नुहोला।
कम्प्यूटरको इतिहास history of computer in nepali:-
प्राचीनकालमा मानव जाति लाई गणना calculation गर्न धेरै नै कठिनाई हुन्थ्यो। सानो सानो संख्याहरूको हिसाब हातमा गर्ने गरिन्थ्यो तर ठुलो संख्याहरूको हिसाब गर्न कठिनाई हुन्थ्यो । यसकै कारण प्राचीनकालमै मानव जाति लाई गणना गर्न सक्ने यन्त्रको आवश्यकता महसुस हुन थाल्यो। हिसाब गर्ने यो प्रक्रियामा धेरै नै system of numeration थियो। जस्तै :- babylonians system of numeration, Greek,Roman र indian system of numeration
ती सबै system of numeration मध्ये विश्वव्यापी मान्यता भारतीय सिस्टम अफ न्युमिरेशनलाई दिईयो ती हुन 0 1 2 3 4 5 6 7 8 9 जुन आधारित छ modern decimal system of numeration.
हाम्रा पुर्वजहरूको हजारौ बर्षहरूको मेहनतले केही यन्त्रहरू बनाईयो जसको मदतले ठुला संख्याहरूको हिसाब गर्न अलि सहज भयो र यसै क्रममा विश्वकै सबै भन्दा पहिलो counting device " Abacus" को निर्माण भयो र साथ साथै केही अन्य device हरूको पनि विकास भयो जसको बारेमा हामी तल चर्चा गरने छौ।
अबाकस ( Abacus):- आज भन्दा लगभग 3000bc पुर्व abacus को निर्माण भयो । abacus लाई Egyptian and Chinese व्यक्तिहरूले बनाएका थिए जुन चाही एउटा काठ,रड अनि मोती pebblesको मदतले बनाईएको थियो जसमा horizental positionsमा सानो सानो आकारको मोती insertगरिएको हुन्छ । यसमा धेरै horizental bar हरू हुन्छन र प्रत्येकमा ten beadsहुन्छ । horizental bar हरूले units,tens,hundreds आदिलाई दर्साउछ।
नेपियर बोन्स( Napier's Bones):- सन् 1617 मा scottish mathmatician John Napier ले एऊटा गणना गर्ने यन्त्र बनाउनु भयो जसलाई Napier's Bones भनिन्छ। यसको प्रयोग जोड,घटाऊ,गुणा र भागा गर्न गरिन्थ्यो जबकी Abacus बाट जोड र घटाऊ मात्र गर्न सकिन्थ्यो। यसले कम्प्यूटरको विकासमा अहम भूमिका खेलेको छ। Napier's bones आयताकार रडको एउटा सेट बाट बनाईएको थियो जसमा 11 वटा छड Rodsको सेट हुन्थ्यो र यसमा हातीको दाँत ivoryको प्रयोग भएको हुनाले यसलाई bones भनिन्थ्यो।
सलाईड रूल(Slide Rule):- सन् 1620 मा english mathmatician Edmund Gunterले एऊटा गणना गर्ने यन्त्र बनाऊनु भयो जसले गुणा र भागा गर्न सकिन्थ्यो। त्यसकै दुई बर्ष पछि cambridge का mathematician William Oughtred two handheld ruleलाई combine गरेर slide rule को विकास गर्नुभयो जसलाई आज modern slide rule भनेर चिन्दछौ र यसको प्रयोग 16 सताबदीमा युरोपमा धेरै गरिएको थियो । slide rule को मदतले गुणा,भागा,जोड,घटाऊ सहजै
पास्कलाईन (pascaline):- सन् 1642 French का mathematician blaise Pascal ले पास्कलाईनको विकास गर्नुभयो। जसमा 8 वटा चलने चका र यसको साथै एउटा आयताकार थियो । pascaline ले 10,100,1000 लाई सँग जोडन सकिन्थ्यो र यो चै अबाकस भन्दा गतिवान थियो । यो नै पहिलो मेकानिकल क्यालकुलेटर mechanical calculator थियो। Blaise pascal यो यन्त्रलाई 19 बर्ष हुदा नै बनाउनु भएको थियो ।
डिफेरेन्स ईन्जिन(Difference Engine):-सन् 1822 मा Brittish mathmatician पास्कलिनबाट pascaline प्रेणना लिएर charles babbage ले पहिलो यान्त्रिक computer को विकास गर्नु भयो जसलाई हामी ले Difference Engine भनेर जान्दछौ। यो एउटा steam powered engine थियो । Difference Engine ले complex calculation गर्न सक्थ्यो र त्यसलाई प्रिन्ट पनि गर्न सकिन्थ्यो।
JACQUARD LOOM:- सन् 1804 मा French textile artisan Joseph marie jacquard ले बनाउनु भएको थियो । यसमा punched hole को साथै metal cards को प्रयोग गरिएको थियो जसले weaving process लाई guide गर्ने गर्थ्यो। यो metal card मा पहिलो stored program थियो र यसको साथै पहिलो computer manufacturing unit पनि थियो
एनालाईटिकल ईन्जिन (Analytical Engine) :- यसको अबिष्कार सन् 1837 A.D मा Charles babbage ले नै गरेका थिए। यो एउटा steam powered machine नै थियो जसले 6 वटा दशमलव decimol places सम्म गणना गर्न सक्थ्यो। यसमा नम्बर लाई स्टोर store गर्न सक्ने क्षमता थियो र यसलाई गणना प्रोसेसको लागि punched metal card को प्रयोग गरि निर्देशन दिने गरिन्थ्यो ।
Difference between Analytical Engine and Difference Engine ( एनालाईटिकल ईन्जिन र डिफ्रेन्स ईन्जिन बिचको भिन्ता):-दुवैबिचको भिन्नताहरूलाई तल बुँदागत रूपमा प्रस्तूत गरिएको छ।
Analytical Engine:-
* यसले 4 वटा mathmatical operation जस्तै:- जोड,घटाऊ,गुणा र भागा गर्न सक्षम थियो ।
* यो एउटा general purpose computer थियो ।
* यो गतिमा अलि स्लो slow थियो ।
* यो एउटा fully program controlled automatic mechanical digital computer थियो ।
Difference Engine:_-
* यसले 2 वटा mathmatical operation जोड र घटाऊ मात्रै गर्न सक्थ्यो ।
* यो एउटा general mechanical computer थियो ।
* यो speed मा fast थियो ।
* यसको design polynominal functions लाई calculate गर्न गरिएको थियो ।
नेपालमा computer को इतिहास ( History of computer in nepal):-
Computer लाई नेपालीमा 'शुसाङ्खय' पनि भनिन्नछ । नेपालमा सर्वप्रथम जनगणना population census calculation को लागि 'FACET' भन्ने electronic calculator को प्रयोग भएको थियो। सन् 1971 A.D मा जन गणनाकै लागि 'IBM1401' प्रयोग भएको थियो जुन एउटा second generation computer थियो ।सन् 1961 A.D (2018 B.S) मा 'FACET' को प्रयोग गरिएको थियो जसबाट 96 लाख जनसंख्याको Report तयार गर्न 6 बर्ष 6 महिना लागेको थियो। यहि कारणले गर्दा ' पञ्चबर्षिय योजना ' मा delay भएको थियो ।
सन् 1971 A.D (2028B.s) मा 'IBM1401' को प्रयोग गरियो जसकारण 1 करोड 12 लाख जनसंख्याको जनगणना केवल 7 महिना 15 दिनमा गर्न सकियो। सन् 1972 A.D मा technical training institute लाई reformed गरि institute of engineering (IOE) बनाईयो। सन् 1974 A.D (2031 B.S) मा यान्त्रिक सरलीकरण केन्द्र (Electronic data processing) को स्थापना गरियो जसलाई पुनः 6 वर्ष पछि 'National computer training centre ' renamed गरियो । दोस्रो पटक population cencus को लागि 2038 B.S मा 'ICL 2950/10' को प्रयोग गरिएको थियो । यो पनि एउटा Second generation computer थियो जसमा 64 वटा terminals को प्रयोग गरिएको थियो जसको सहायताले 1 वर्ष 3 महिनामा देशको जनगणना गर्न सकियो र यो computer प्रति महिना 20 लाख dollor को भाडामा 'UNDP' र 'UNFPA' को सहायताले 'ENGLAND' बाट ल्याईएको थियो ।
*ICL = INTERNATIONAL COMPUTER LIMITED
* UNDP = UNITED NATIONS DEVELOPMENT PROGRAMME
* UNFPA = UNITED NATIONS POPULATION FUND.
नेपालमा computer को विकास:- सन् 1930 A.D मा त्रिभुवन विश्वविद्यालयले technical training institute को स्थापना गरियो । 2038 B.S मा British government ले 'NCC' को manpower लाई diploma, graduate,post graduate गरायो। त्यही बेला Neplease student हरू आफ्नो लगानिमा India, usa,Thailand computer education को लागि गएर computer शिक्षा प्राप्त गरे । सन् 2039 B.S मा micro computer हरू (apple, vector,sirus) कम्पनिहरूले र individual हरूले नेपालमा ल्याए। सन् 1994 A.D मा त्रिभुवन विश्वविद्यालयले bachelor in electronic engineering र यसका साथै Kathmandu university ले पनि computer science and engineering program starts गरे । सन् 1997 मा पोखरा विश्वविद्यालयले कम्प्यूटर शिक्षा को शुरुवात गर्यो यसरी नै नेपालमा कम्प्यूटर शिक्षा र कम्प्यूटर प्रणालीको विकास भयो ।
Conclusion निष्कर्ष:- आज तपाईहरूले यस article मा कम्प्यूटरको इतिहास र नेपालमा कम्प्यूटरको इतिहास र विकास history of computer and the history of computer in nepal बारे सिक्नु भयो र साथै केही अन्य सल्लाह र सुझाव, प्रश्नहरू भए comment box मा सोध्न सक्नुहुनेछ र राम्रो भए आ-आफ्नो साथी, भाईहरू सँग सेयर पनि गर्नुहोला ।धन्यवाद
0 Comments