यो techtala बनाउनुको मुख्य कारण यो छ कि प्रायः computer technology सँग सम्बन्धित सबै blog हरु English language मा बनाईएको पाइन्छ जसकारण धेरै जसो मानिसहरुलाई बुझन गार्हो हुन्छ यसै पक्षलाई मध्ये नजर गरी techtala को निर्माण गरिएको हो। यसका साथै techtala मा विभिन्न categories मा भएको articles पढन पाउन सक्नुहुनेछ । Techtala मा मुख्यतया latest news,tech articles, product reviews, full forms ,र guidance articles पढन पाउन सक्नुहुनेछ। यस blog मा भएको technology category पुरै latest tech सँग सम्बन्धित लेखहरू रहनेछन् । जसले तपाईंलाई updated राख्नमा अहम भूमिका निर्वाह गर्नेछ।
Techtala को बिशेष कुरा क छ भने यहाँ provide गरिएको हरेक articles well researched र details मा हुन्छ जसकारण तपाईंलाई अन्त तिर जानुपर्ने आवश्यकता हुने छैन। यदि तपाईंको कुनै जिज्ञासा यहाँ उपलब्ध छैनन् भने comments section मा सोध्न सक्नुहुनेछ। Techtala मा भएका लेखहरू समय समयमा update पनि गरिन्छ । Techtala मा पाईने articles outdated हुदैन। यसका साथसाथै हामी सँग content writer,tech geeks र experts को टिम छ। जुन टिमको main focus तपाईहरुलाई quality content को साथ साथै राम्रो user experience provide गराउनमा हुन्छ।
स्थापना :- १४ कार्तिक २०७८
कर्मचारी:- ४-५
ई-मेल :- techtalablog@gmail.com
WhatsApp :-
Techtala मा आउने जति सम्पुर्णलाई धेरै धेरै धन्यवाद र तपाईंलाई यो website राम्रो लाग्यो होला भन्ने आशा गर्दैछु। धन्यवाद
0 Comments